Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बैतडीमा एक व्यक्ति मृत फेला

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

नरी बडु/साउन २५, बैतडी । बैतडीमा आज एक व्यक्ति मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा रौलेश्वर गाविस– ७ विष्टपाटाका ४६ वर्षीय उद्घव विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले बताऐ ।

विष्ट सोमबार बेलुका बाख्रा हराएको भन्दै जङ्गलतर्फ गएको र घर नफर्केपछि घरपरिवारले खोजतलास गर्दा आईतबार घर नजिकै मृतावस्थामा फेला परेका हुन् । घटनास्थल सदरमुकामबाट १० घन्टाको पैदल दूरीमा पर्छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी निरिक्षक सुरेन्द्र वमको नेर्तत्वमा प्रहरीको एक टोली घटनास्थल गएको र उक्त टोली घटनास्थल पुगेपछि थप विवरण आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनायो ।