राम नारायण पंडित/साउन २९, सिरहा  । प्रेस सेन्टर नेपाल सिरहाको जिल्ला एकता भेला तथा अधिबेशन आज सम्पन्न भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/साउन २९, सिरहा  । प्रेस सेन्टर नेपाल सिरहाको जिल्ला एकता भेला तथा अधिबेशन आज सम्पन्न भएको छ । 
2026-09-11 07:18 PM
समाज

प्रेस सेन्टर सिरहाको अध्यक्षमा विश्वकर्मा चयन

राम नारायण पंडित/साउन २९, सिरहा  । प्रेस सेन्टर नेपाल सिरहाको जिल्ला एकता भेला तथा अधिबेशन आज सम्पन्न भएको छ । 

भेलाले पत्रकार आशिष विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा प्रकाश योञ्जन, सन्तोष कुमार साह, मुकेश यादब, सचिबमा रामभरोसी यादब, सहसचिब संजय चौधरी र सदस्यहरुमा राम नारायण पंडित, महेश प्रसाद चौधरी, महेश सिंह लगायतका रहेका छन् । 

नेकपा माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य हरिनारायण चौधरीको प्रमुख आतिथ्य तथा राम नारायण सिंहको बिशिष्ट आतिथ्य र पत्रकार मणि विश्वकर्माको आतिथ्यमा भेला सम्पन्न भएको छ । नव गठित कार्य समितिलाई नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति देब कुमार यादबले बधाई तथा कार्यकालको शुभकामना दिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस