साउन ३०, सोलुखुम्बु । सोलुखुम्बु जिल्ला लोखिम ९ कुरिमा स्थित श्री लामु डाँडा निम्न माध्यामिक बिधालय अब परिमार्जित शिक्षा नियमावली २०७३ असर १५ अनुसार श्री लामुडाँडा  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, सोलुखुम्बु । सोलुखुम्बु जिल्ला लोखिम ९ कुरिमा स्थित श्री लामु डाँडा निम्न माध्यामिक बिधालय अब परिमार्जित शिक्षा नियमावली २०७३ असर १५ अनुसार श्री लामुडाँडा 
2026-09-08 10:42 AM
समाज

श्री लामुडाँडा निम्न माध्यामिक बिधालय परिमार्जित

साउन ३०, सोलुखुम्बु । सोलुखुम्बु जिल्ला लोखिम ९ कुरिमा स्थित श्री लामु डाँडा निम्न माध्यामिक बिधालय अब परिमार्जित शिक्षा नियमावली २०७३ असर १५ अनुसार श्री लामुडाँडा अधारभुत बिधालयमा परिणत भएको छ।

यो परिवर्तन सँगै बिधायल ब्यवस्थापन समिती लगायत शिक्षक अबिभावक संघको कार्यसमिती पनिनियमवलीको मापदण्ड अनुसार स्रोत ब्यक्ती रबिन्द्र बस्नेतको संयोजकत्वमा हेरफेर भएको छ। बिधालय ब्यवस्थापन समितीको अध्यक्षमा छिरिङ तेन्जिङ शेर्पाको अध्यक्षतमा ८ सदस्यिय समिती गठन भएको छ भने शिक्षक अबिभावक संघको लागी ङावङ तेन्जी शेर्पाको अध्यक्षतमा ९ सदस्यिय समिती हालै गठन भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित