साउन ३०, बैतडी । बैतडीको तल्लादेही गाविस– ८ मा रहेको डाँडाखाली बस्तीलाई सानुपर्ने भएको छ । प्रहरीले तयार पारेको स्थलगत प्रतिवेदनमा बस्ती जोखिममा रहेको र त्यसलाई सार्नुको विकल्प नरहेको जनाइएको छ । 

तल्लादेहीको डाँडाखालीमा जमिन भासिएर ५२ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, बैतडी । बैतडीको तल्लादेही गाविस– ८ मा रहेको डाँडाखाली बस्तीलाई सानुपर्ने भएको छ । प्रहरीले तयार पारेको स्थलगत प्रतिवेदनमा बस्ती जोखिममा रहेको र त्यसलाई सार्नुको विकल्प नरहेको जनाइएको छ । 

तल्लादेहीको डाँडाखालीमा जमिन भासिएर ५२ "/>

2026-09-19 03:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

डाँडाखाली बस्ती सानुपर्ने प्रहरीको प्रतिवेदन

साउन ३०, बैतडी । बैतडीको तल्लादेही गाविस– ८ मा रहेको डाँडाखाली बस्तीलाई सानुपर्ने भएको छ । प्रहरीले तयार पारेको स्थलगत प्रतिवेदनमा बस्ती जोखिममा रहेको र त्यसलाई सार्नुको विकल्प नरहेको जनाइएको छ । 

तल्लादेहीको डाँडाखालीमा जमिन भासिएर ५२ परिवार बसोवास गर्ने उक्त वस्ती पूरै जोखिममा परेपछि प्रहरी निरीक्षक हरिओम खड्काको नेतृत्वको टोली तल्लादेही पुगेको थियो । 

गएको शुक्रबार राति गएको पहिराले चार घरपरिवारको उठिबास भएको र सो क्षेत्रको जमिन पूरै भासिनुका साथै डेढ फिट तल सरेकाले बस्ती नै सानुपर्ने सुझावसहितको प्रतिवेदन पेस गरेको निमित्त प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी अहिले जिल्ला बाहिर रहेकाले फर्कने बित्तिकै जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक राखी निर्णय लिइने आचार्यले बताउनुभयो । उहाँका अनुसार प्राविधिक प्रतिवेदन भने आउन बाँकी छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई