पूर्णप्रसाद न्यौपाने | साउन ३०, ओखलढुंगा | विपत् जोखिम न्यूनिकरणमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने | साउन ३०, ओखलढुंगा | विपत् जोखिम न्यूनिकरणमा "/>
2026-09-18 10:57 PM
ओखलढुङ्गा - OKL

विपत् जोखिम न्यूनिकरणमा स्थानियको भूमिका महत्वपूर्ण हुने

पूर्णप्रसाद न्यौपाने | साउन ३०, ओखलढुंगा | विपत् जोखिम न्यूनिकरणमा स्थानियको भूमिका विषयक अन्तरकृया कार्यक्रम टोक्सेलमा सम्पन्न भएको छ । 

युएसएआईडिको सहयोग तथा सबल कार्यक्रम र कोसिस नेपालको समन्वय एमव् गाविसको कार्यालय र सहयात्री सामुदायिक रेडियो ९४.२ मेगाहर्जको सहकार्यमा हिँजो अन्तरकृया गरिएको हो । विपत् व्यवस्थापनमा समुदाय तथा स्थानिय विपत् व्यवस्थापन समितिको भूमिकाका विषयमा वृहत छलफल भएको थियो । गाविस सचिव राजेन्द्र राजभण्डारीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख दिपेन्द्र शाह,सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल, सवल कार्यक्रमका वरिष्ठ जिल्ला संयोजक अरविन्द कुमार यादव,लगाएतका सरकारी तथा गैरसरकारी संघसंस्था तथा निकायका प्रमुख एवम् प्रतिनीधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानियहरुले विपत्का बेला आफुहरुले खेलेको भूमिका तथा प्रकोपका बेला आईपरेका समस्या र हालको जोखिम लगाएतका विषमया आआफ्ना अनुभव र जिज्ञासा राखेका थिए । स्थानियको जिज्ञासाको जिल्लाबाट गएको सरोकारवालाहरुको टोलीले जवाफ दिएको थियो । कार्यक्रमका सबैजसो वत्ताहरुले विपत् व्यवस्थापनमा स्थानियकै भूमिका सबैभन्दा महत्वपूर्णहुने बताएका थिए । सवल कार्यक्रमका मोहन गौतमले सहजीकरण गर्नुभएको औपचारीक कार्यक्रमको सहयात्री एफएमबाट प्रत्यक्ष प्रशारण भएको थियो । सवल कार्यक्रमले स्थानिय विपत् व्यवस्थापन समितिलाई खोज तथा उद्धार सामाग्री समेत हस्तान्तरण गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई