बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस

साझासवाल
0 Min Read

<p>साउन&nbsp; ११ , बैतडी (रासस) । आज बेलुका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।&nbsp; भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार सोमबार बेलुका ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो ।&nbsp;&nbsp;</p><p>उक्त भूकम्प दार्चुलाको सुनसेरा आसपास भएर गएको केन्द्रले जनाएको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।&nbsp;&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply