नरी बडु | साउन ३०, बैतडी । जिल्लाक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | साउन ३०, बैतडी । जिल्लाक"/>
2026-09-19 03:00 AM
बैतडी - BTD

पत्निलाई मारेर पतिद्वारा आत्महत्या

नरी बडु | साउन ३०, बैतडी । जिल्लाको पटन नगरपालिका– ९ बसन्तपुर कुलडाका २६ वर्षिय कमल बोहराले आफ्नी पत्निको हत्या गरेका छन् ।

घरायसी विवाद भएपछि कमल बोहराले २१ वर्षिय अफ्नी पत्नी बिन्दु बोहराको आज  दिउसो करिब ३ बजेतिर हत्या गरेका हुन । घरमै बसिरहेको अवस्थामा कमलले पत्नि बिन्दुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरिक्षक सुरेन्द्र बमले बताए ।

बमका अनुसार पत्नीको हत्या गरेको केहि बेरपछि कमलले पनि आत्माहत्या गरेका छन् । 

कमल र बिन्दु दुबैको सव पोष्टमाटमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा ल्याईएको र सवको पोष्टमाटम पछि थप विवरण आउने प्रहरीले जनायो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई