नरी बडु/साउन ३१, नेपालगञ्ज । सुदूर तथा मध्य पश्चिमका १९ वटा रेडियोहरुका लागि निर्वाचन सम्बन्धि २ दिने रेडियो कार्यक्रम उत्पादन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/साउन ३१, नेपालगञ्ज । सुदूर तथा मध्य पश्चिमका १९ वटा रेडियोहरुका लागि निर्वाचन सम्बन्धि २ दिने रेडियो कार्यक्रम उत्पादन "/>
2026-09-18 08:29 PM
बाँके - BNK

निर्वाचन सम्बन्धि रेडियो कार्यक्रम उत्पादन तालिम नेपालगञ्जमा सुरु

नरी बडु/साउन ३१, नेपालगञ्ज । सुदूर तथा मध्य पश्चिमका १९ वटा रेडियोहरुका लागि निर्वाचन सम्बन्धि २ दिने रेडियो कार्यक्रम उत्पादन तालिम आजबाट नेपालगञ्जमा सुरु भएको छ ।

रेडियोबाट नागरिकलाई निर्वाचन सम्बन्धि विभिन्न विषयमा जानकारी गराउने उद्देश्यले उक्त तालिम आजबाट सुरु भएको हो ।

आईफेस नेपालको साझेदारी , युएसएआइडीको सहयोगमा सामुदायिक प्रशारक संघ (अकोराब) ले तालिमको आयोजना गरेको हो । 

उक्त तालिममा सुदूर तथा पध्य पश्चिमका १९ वटा रेडियोका कार्यक्रम उत्पादक तथा स्टेशन म्यानेजरहरुको उपस्थिति रहेको छ । तालिममा सहभागि रेडियोकर्मिहरुले सेप्टेम्बर महिनाबाट “निर्वाचन मञ्च” नामक रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण गर्नुपर्ने छ ।

तालिमको पहिलो  दिन  आईफेस का संचार संयोजक यम दुरा, सामुदायिक प्रशारक संघ (अकोर्याब) का बरिष्ट कार्यक्रम अधिकृत सृजन अधिकारी र सिआईएनका कार्यक्रम प्रमुख दिपक आचार्यले सहजिकरण गर्नुभएको छ ।

रेडियोहरुलाई दिन लागेको तालिम पछि स्थानीय नागरिकहरुलाई निर्वाचन सम्बन्धि विभिन्न कुराहरुको बारेमा थाहा हुने विश्वास रहेको आईफेसका संचार संयोजक  दुराको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई