पढ्न करिब 1 मिनेट लाग्छ

नरी बडु/बैतडी ३१, साउन । बैतडीको सिद्धेश्वर गाविस वडा नं. ३ विन्द्रावनमा वस दुर्घटना हुंदा ३ जनाको मृत्यु भएको छ ।

मत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकहरुको सनाखत भईसकेको छ्रैन ।

दुर्घटनामा १४ जना घाईतेलाई उपचारका लागि सेती अंचल अस्पताल पठाईएको छ ।

उद्धारकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धनगढिबाट वझाङ गईरहेको सुदूरपश्चिम यातायातको ना ५ ख २८३२ नं.को वस आज दिउंसो तिन वजे तिर दुर्घटनामा परेको प्रहरीले वताएईको छ ।

खोड्पे प्रहरी चौकीवाट सई रुप सिंह थापा नेतृत्वको टोली उद्धारमा खटिएको छ । घटनाको विस्तृत जानकारी आउन वांकी छ