Skip to content
Friday, July 17, 2026 Nepali Online Media

ई रिक्सा व्यवसायिहरुको पर्सा अध्यक्षमा जितेन्द्र पटेल र सचिवमा जलेश्वर साह चयन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ३२, वीरगंज / वीरगंजमा संचालित ई रिक्सा व्यवसायिहरुको भेलाले जितेन्द्र पटेलको अध्यक्षतामा  ११ सदसीय  नयाँ कार्य समिती  गठन गरेको छ ।  वीरगंज उपमहानगरपालिका वडा नं. २  छपकैया ईदगाह चौकमा सदभावना युवा मंच पर्साका  जिल्ला अध्यक्ष शेख मुन्नाको सभापतित्वमा बसेको भेलाले सो समिती गठन गरेको हो ।

नव गठित समितीको उपाध्यक्षमा  सुयन मियाँ तेली, सचिवमा जलेश्वर साह सोनार,कोषाध्यक्षमा  राजेश पटेल, सदस्यहरुमा आविद मियाँ, रसुल अंसारी लगायत रहेका छन्  ।

नव गठित समितीका पदाधिकारीहरुलाई ई रिक्सा व्यवसायी, चालक एवं शुभचिन्तकहरुले अबीर टीका लगाई वीरगंज नगर परिक्रमा समेत गराएका थिए । उक्त भेलामा वीरगंज ई रिक्सा व्यावसायीहरु, चालक र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।