By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• राजनीति
• बैदेशिक रोजगार
• अर्थ/विकास
• समाज
• विश्व
• खेलकुद
• Read History
Reading: नेपालगञ्ज उपमहानगरका आधा व्यापार व्यवसाय दर्ता विनै सञ्चालनमा
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• विश्व
• Home
• Home
• Read History
• Read History
• अर्थ/विकास
• अर्थ/विकास
• अर्थ/विकास
• विश्व
• विश्व
• विश्व
• सूचना प्रबिधि
• सूचना प्रबिधि
• सूचना प्रबिधि
• Login
• Login
• Blog
• Blog
• Contact
• Contact
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Categories
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > बाँके - BNK > नेपालगञ्ज उपमहानगरका आधा व्यापार व्यवसाय दर्ता विनै सञ्चालनमा
बाँके - BNKसमाज

नेपालगञ्ज उपमहानगरका आधा व्यापार व्यवसाय दर्ता विनै सञ्चालनमा

साझासवाल
Last updated: November 9, 2021 7:27 am
साझासवाल
2 Min Read
Share

कात्तिक २३, नेपालगञ्ज | नेपालगञ्ज उप–महानगरपालिकाभित्र सञ्चालनमा रहेका आधाभन्दा बढी व्यवसाय दर्ता नगरी सञ्चालन भएको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले आइतबार नेपालगञ्जमा सार्वजनिक गरेको व्यवसायिक वातावरण सर्वेक्षण तथ्यांक विश्लेषण निदान कार्यशालामा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार नेपालगञ्ज उपमहानगरमा सञ्चालनमा रहेका सात हजार एक सय ८७ पसलव्यवसायमध्ये आधा दर्ताविनै सञ्चालन भएको उल्लेख छ ।

नेपालगञ्ज उपमहानगरका प्रमुख डा. धवलशम्शेर राणाले उपमहानगरका उद्यमीलाई टेवा दिने र नयाँ उद्यमीलाई प्रवर्द्धन गर्न जीआइजेडसँग सहकार्य गरेर कार्यक्रमको तयारी गरिरहेको जानकारी दिए । उनले भने, ‘अहिले पाइलट प्रोजेक्टको रुपमा काम सुरु गरेका छौ‌ । चाँडै सम्झौता गरेर कार्यक्रम सञ्चालन हुनेछ ।’

उनले जनप्रतिनिधिलाई विकास भनेको भौतिक पूर्वाधार मात्र हो भन्ने धारणाबाटमाथि उठेर उद्यम व्यावसायले पनि विकासको स्वरुप लिन सक्छ भन्ने सन्देश दिन कार्यक्रम सञ्चालनमा ल्याउन लागेकाे बताए । 'नेपालगञ्जका उद्यमी नेपालगञ्ज मै रोजगारी भन्ने नाराका साथ पाइलट प्रोजेक्टका रुपमा कार्यक्रम सुरुवात गरेको र चाँडै नै दुबै पक्षबीचको सम्झौता गरी कार्यान्वयनमा ल्याईने तयारी भइरहेको उनले बताए ।

कार्यक्रममा जीआईजेडका प्राविधिक सल्लाहकार डा. कल्याण गौलीले व्यवासाय स्थापना गरिने तर त्यसको सन्चालन, बजार आदिको बारेमा जानकारी नहुँदा सुरू गरेको केही वर्षभित्रै बन्द गर्ने परिपाटी बढी भएको कारणले व्यवसाय छनौट गर्न सिकाउँदै सञ्चालनका तौरतरिका पनि जानकारी गराइने बताए ।

‘व्यावसाय सन्चालनका लागि स्थापना गरेको दुई वर्षभित्र अधिकांश उद्योग व्यवसाय बन्द भएको पाइएको छ । धेरैजसो व्यावसाय देखासिखी गरेर सञ्चालन गरिएको छ ।’ अध्ययनको तथ्याङ्क सार्वजनिक कार्यक्रममा डा. गौलीले भने ।

सो कार्यक्रममा जीआईजेडका दिप्ती खकुरेलले कोभिड–१९ कारण सर्वेक्षण गर्नको लागि घर–घरमा जान असंभव भएपछि फोनको माध्यामबाट एक हजार सात सय ८७ जनासँग कुरा गरी तथ्याङ्क तयार पारिएको बताइन ।

कार्यक्रममा जीआईजेडका डा. तेजहरी घिमिरे, अन्तरप्रेरणा कार्यक्रमका निर्देशक निरोज खनाल लगायतले नेपालगञ्ज उपमहानगरमा व्यवसायीक वातावरण सर्वेक्षण तथ्याङ्क विश्लेषणको विभिन्न आयामहरु प्रस्तुत गरेका थिए । यस कार्यक्रम अन्तर्गत च्याउ पकेट क्षेत्र, प्रांगारिक वा जैविक मल उत्पादन प्रवद्र्धन कार्यक्रमलगायत रहनेछन् । कार्यक्रममा उपमहनगरका जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख लगायतको सहभागीता थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article लमजुङमा तितेपातीबाट व्यवसायिक तेल उत्पादन
Next Article चितवनमा स्ट्रबेरीको व्यावसायिक खेती, टिकटक बनाउन अब शुल्क तिर्नुपर्ने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

देउवालाई स्वागत गर्न फूलमाला लिएर पुगे प्रतिस्पर्धी सागर ढकाल

57 years ago
काठमाडौँ - KTMसमाज

उपत्यकामा सङ्क्रमित देखिएपछि नमूना परीक्षण गराउने बढे

57 years ago
काठमाडौँ - KTMसप्तरी - SPTसमाज

हज कमिटीले बढाएको शुल्क फिर्ताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

57 years ago
समाज

‘जी टु जी’ मार्फत इजरायल पठाउने भनेर ३१ लाख ठगी गरेको आरोपमा एक युवक पक्राउ

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?