2026-09-12 08:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

सुनवलमा निशुल्क सेनिटरी प्याड वितरण, महिलालाई सहज हुने दाबी

मंसिर २१, काठमाडौँ | पश्चिम नवलपरासीको सुनवलमा निशुल्क सेनिटरी प्याड वितरण गरिएको छ। द लर्ड बुद्ध युवा क्लव सुनवल ५ बनकट्टिले अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा निशुल्क सेनिटरी प्याड वितरण गरेको हो। सुनवल चौराहामा एक कार्यक्रमका बिच सर्वसाधारण महिला, विद्यालयका छात्रालगायत ३०६ जनालाई निशुल्क सेनिटरी प्याड वितरण गरिएको क्लवले जनाएको छ।

क्लवका अध्यक्ष पे्रम बहादुर गुरुङको अध्यक्षता, सुनवल नगरपालिका वडा नं ५ का वडाध्यक्ष थमन सिंह नेपालीको प्रमुख आतिथ्यता तथा वडा नं ४ का वडाध्यक्ष विरबहादुर गुरुङंको विशेष आतिथ्यता रहेको थियो। सो अवसरमा बोल्दै प्रमुख अतिथि नेपालीले महिनावारीलाई छाउपडि प्रथाको संज्ञा दिँदै छाउपडि प्रथा हटाएर महिनावारीलई मर्यादित बनाउनुपर्ने बताए।

महिनावारी प्राकृतिक नियम भएकाले यसलाई सहज रुपमा लिन र कसैले पनि भेदभाव नर्गन अनुरोध गर्दै उनले क्लवले गरेका विभिन्न कामलाई सह्रानिय गर्दै वडाबाट आवश्यक थप सहयोग गर्न आफू तयार रहेको समेत वडाध्यक्ष नेपालीले बताए। त्यस्तै मंगलबार भुमही चोक र बुधवार बनकट्टिमा पनि निशुल्क सेनिटरी प्याड वितरण गरिने कार्यक्रम रहेको क्लवका सदस्य एवं समन्वयकर्ता समिर परियारले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस