Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आन्दोलनका घाइतेलाई प्रदेश सरकारको आर्थिक सहयोग

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ १४, रौतहट | मधेस आन्दोलनका घाइतेलाई प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । शुक्रबार मधेसका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले रौतहटको राजदेवी नगरपालिका–५ पताही निवासी रणवीर सिंहलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।<br></p><p>राज्यमन्त्री यादव घाइते सिंहको घरमै पुगेर मधेस सरकारको तर्फबाट चेक हस्तान्तरण गरे । दोश्रो मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सिंह घाइते भएका थिए ।</p><p>यसअघि पनि प्रदेश सरकारले एक लाख नगद र प्रदेश कृषि मन्त्रालयले जिविकोपार्जनका लागि दुधालु भैँसी दिएर उनलाई सहयोग गरेका थिए ।</p>