भदौ १०, भक्तपुर । ट्रकले स्कुटरलाई ठक्कर दिँदा भक्तपुर गट्ठाघर चोक नजिकै बस बिसौनीमा स्कुटरमा सवार औसीर तामाङको ज्यान गएको छ ।

ना ५ ख ७८१३ नम्बरको ट्रकले ठक्कर दिँदा बा ७१ प २३७ नम्बरको स्कुटरमा सवार धादिङ्ग घर भई हाल काठमाडौं तारकेश्वर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, भक्तपुर । ट्रकले स्कुटरलाई ठक्कर दिँदा भक्तपुर गट्ठाघर चोक नजिकै बस बिसौनीमा स्कुटरमा सवार औसीर तामाङको ज्यान गएको छ ।

ना ५ ख ७८१३ नम्बरको ट्रकले ठक्कर दिँदा बा ७१ प २३७ नम्बरको स्कुटरमा सवार धादिङ्ग घर भई हाल काठमाडौं तारकेश्वर "/>

2026-07-04 08:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गयो

भदौ १०, भक्तपुर । ट्रकले स्कुटरलाई ठक्कर दिँदा भक्तपुर गट्ठाघर चोक नजिकै बस बिसौनीमा स्कुटरमा सवार औसीर तामाङको ज्यान गएको छ ।

ना ५ ख ७८१३ नम्बरको ट्रकले ठक्कर दिँदा बा ७१ प २३७ नम्बरको स्कुटरमा सवार धादिङ्ग घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका वडा नं। ८ बस्ने औसीर तामाङको ज्यान गएको महानगरीय प्रहरी परीसर भक्तपुरका प्रहरी नायब उपरिक्षक शेखर खनालले बताए । 

ट्रकले स्कुटरलाई ठक्कर दिएपछि उछिट्टिएर रोकिराखेको अगाडिको बसमा ठोक्किई गम्भीर घाइते तामाङको मध्यपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको खनालले बताए । स्कुटर चालक धादिङकै राम बहादुर तामाङ भने सकुशल रहेको प्रहरीले जनाएको छ । घटनापछि ट्रक चालक काभे्रे घर भएका आनन्द खड्का प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै