Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 16, 2022 दाङ्ग - DNG, समाज

दाङमा आफ्नै बुवाको घाँटी रेटेर हत्या

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ४, दाङ । दाङमा एक युवाले आफ्नै बुवाको घाँटी रेटेर हत्या गरेका छन्।

शान्तिनगर गाउँपालिका–३ बेलडाँडा निवासी २० वर्षीय गोपाल पुनमगरले बुवा ६३ वर्षीय कर्णबहादुर पुनको घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

बुधबार दिउँसो पानीको गाग्री बोकेर घर आएका बुवामाथि पुनले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए।

घटनास्थलमा प्रहरी पुगेर पुनलाई नियन्त्रणमा लिइसकेको प्रमुख काफ्लेले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।