भदौ १४, वीरगन्ज । पर्सा जिल्लाको इनरुवा क्षेत्रमा रहेका ससाना होटलमा अवैध धन्दामा संलग्न ४५ जना भारतीयसहित तीन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । 

मदिरा पसलमा अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासो आउन थालेपछि प्रहरी टोल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, वीरगन्ज । पर्सा जिल्लाको इनरुवा क्षेत्रमा रहेका ससाना होटलमा अवैध धन्दामा संलग्न ४५ जना भारतीयसहित तीन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । 

मदिरा पसलमा अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासो आउन थालेपछि प्रहरी टोल"/>

2026-11-02 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पैतालिस जना भारतीयसहित तीन नेपाली पक्राउ

भदौ १४, वीरगन्ज । पर्सा जिल्लाको इनरुवा क्षेत्रमा रहेका ससाना होटलमा अवैध धन्दामा संलग्न ४५ जना भारतीयसहित तीन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । 

मदिरा पसलमा अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासो आउन थालेपछि प्रहरी टोलीले सो ठाउँमा छापामारी उनीहरुलाई पक्राउ गरेको हो । 

नेपाल तथा भारतका महिलाहरुले विगत लामो समयदेखि सो क्षेत्रमा मदिरा पसलको आडमा अनैतिक क्रियाकलाप गर्ने गरेकाले उनीहरुलाई सोमबार साँझ पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रमुख उपरीक्षक राजुबाबु श्रेष्ठले बताउनुभयो । 

चेकजाँचको क्रममा मदिरा सेवन गरी मोटरसाइकल चलाउने व्यक्तिलाई समेत पक्राउ गरिएको बताइएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द