नरी बडु, भदौ १४, बैतडी । जिल्ला कारागार बैतडीका कैदी बन्दिहरुको बन्दि जिवन सहजताका लागि विभिन्न मनोरञ्जनका समान हस्तान्तरण गरीएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीको समुन्वयमा जिल्ला कारागारले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, भदौ १४, बैतडी । जिल्ला कारागार बैतडीका कैदी बन्दिहरुको बन्दि जिवन सहजताका लागि विभिन्न मनोरञ्जनका समान हस्तान्तरण गरीएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीको समुन्वयमा जिल्ला कारागारले "/>

2026-09-19 03:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बन्दि जिवन सहजताको लागि मनोरंजनका सामान हस्तान्तरण

नरी बडु, भदौ १४, बैतडी । जिल्ला कारागार बैतडीका कैदी बन्दिहरुको बन्दि जिवन सहजताका लागि विभिन्न मनोरञ्जनका समान हस्तान्तरण गरीएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीको समुन्वयमा जिल्ला कारागारले बन्दिहरुलाई मंगलबार २ थान क्यारेमबोर्ड, ३ थान लुडा र ३ थान चेस हस्तान्त्रण गरीएको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताए ।

दशरथचन्द नगरपालिकाले पनि जिल्ला कारागारका बन्दिहरुलाई मनोरञ्जन होस भन्ने उद्देश्यले एक जना संगित प्रशिक्षकको व्यवस्था गर्ने निर्णय गरेको छ ।

आगामी हप्तादेखि संगित प्रशिक्षकले बन्दिहरुलाई संगित सिकाउनका साथै विभिन्न किसमका मनोरञ्जनका क्रियाकलाप गर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई