नरी बडु | भाद्र १५, बैतडी । बैतडीको श्रीकेदार गाविसमा स्थानीय महिलाहरुले तीज विषेस कार्यक्रम संञ्चालन गर्ने भएका छन् ।

स्थानीय कला संस्कृतिको जगेर्ना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | भाद्र १५, बैतडी । बैतडीको श्रीकेदार गाविसमा स्थानीय महिलाहरुले तीज विषेस कार्यक्रम संञ्चालन गर्ने भएका छन् ।

स्थानीय कला संस्कृतिको जगेर्ना "/>

2026-09-19 03:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

श्रीकेदारमा तीज बिशेष कार्यक्रम हुने

नरी बडु | भाद्र १५, बैतडी । बैतडीको श्रीकेदार गाविसमा स्थानीय महिलाहरुले तीज विषेस कार्यक्रम संञ्चालन गर्ने भएका छन् ।

स्थानीय कला संस्कृतिको जगेर्ना गरी महिलाहरुप्रतिको सकारात्मक सोच एवम् सद्भाव फैलाउने उद्देश्यले महिलाहरुले तीज विषेस कार्यक्रम मनाउन लागेका हुन् । “हामी सबैको एउटै सार, अटुट संस्कृती हाम्रो श्रीकेदार” भन्ने मुल नाराका साथ लोकदोहोरी गायक मुकेश भट्ट (वासुदेव) को सहकार्यमा महिलाहरुले कार्यक्रम गर्न लागेका हुन् ।

कार्यक्रममा स्थानीय महिलाहरुले विभिन्न किसमका नृत्य देखाउने कार्यक्र रहेको तीज विषेस कार्यक्रम आयोजक समितीका संयोजक पार्वती विष्टले बताए । कार्यक्रम भाद्र १९ गते हरितालिका तीजको दिन विहान ९ बजेदेखि साँझ ५ बजेसम्म संञ्चालन गरीने छ ।

अयोजक समितीले स्थानीय सबै महिलाहरुलाई कार्यक्रममा आई मनोरंजन गर्नुका साथै सद्भाव फैलाउन भनेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई