२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

बारामा मधेसी मोर्चाका कार्यकर्ताद्वारा ट्रकमा तोडफोड, ४४० बोरा सिमेन्ट नस्ट

२०७२, २१ आश्विन बिहीबार ०४:०६

असोज २१, बारा । बारामा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज पनि
प्रदर्शन जारी राखेका छन् । विहीबार उनीहरुले जीतपुरमा एउटा मालबाहक ट्रकमा तोडफोड गर्नुका साथै
आगजानीको प्रयास समेत गरेका छन् ।

सिमेन्ट बोकेर वीरगन्जबाट
काठमाडौं आउँदै ट्रकलाई रोकेर उनीहरुले आगजनीको प्रयास गरेका हुन् । मोर्चाका कार्यकर्ताहरुले ट्रकमा
रहेका ४ सय ४० बोरा सिमेन्टमा पानी हालेर नस्ट गरिदिएका छन् ।

मोर्चाका कार्यकर्ताहरुले ट्रकको टंकीमा रहेको डिजल झिकेर आगो लगाउने प्रयास गरेका थिए । तर,
तत्काल प्रहरी घटनास्थलमा पुग्दा ट्रक आगलागीबाट जोगिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ