2026-09-11 07:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सामा आन्दोलनकारीद्वारा एम्बुलेन्समा आगजनी

असोज २१,
पर्सा /
पर्सामा आन्दोलनकारीले वीरगन्जको नगवामा एउटा एम्बुलेन्समा आगो लगाएका छन्।

बिरामी बोकी भरतपुरबाट वीरगन्ज आएको ना२च ७५८६ नम्बरको एम्बुलेन्समा राति
८स्३० बजेको समयमा आन्दोलनकारीले आगो लगाएका छन्।

भरतपुर
अस्पताल विकास समितिले सञ्चालन गरेको निजी नम्बरको उक्त एम्बुलेन्समा आन्दोलनकारीले आगजनी गरेको जिल्ला
प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले बताए।

उनले वीरगन्ज आएको मौका छोपी अस्पतालका लागि केही औषधि लैजाँदै गरेको एम्बुलेन्सलाई
स्थानीय प्रदर्शनकारीले नियन्त्रणमा लिई चालकलाई बाहिर निकाली आगजनी गरेको जानकारी दिए।

उक्त आगजनीबाट एम्बुलेन्स पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ।
एम्बुलेन्समा आगजनी गर्ने व्यक्तिको पहिचान भइसकेकाले केही दिनभित्रै उनलाई नियन्त्रणमा लिई मुद्दा
चलाइने नायब उपरीक्षक बोगटीले जानकारी दिए।

यसैबीच अपाङ्गले
रक्सौलबाट खरिद गरी ल्याएको आलुप्याज लुटेको अभियोगमा दुईजना युवकलाई प्रहरीले पक्राउ गरेको छ

वीरगन्जको छपकैयास्थित इदगाह चोकमा आज साँझ रक्सौलबाट खरिद
गरी ल्याएको आलुप्याज अपाङ्ग व्यक्तिसँग लुटेको अभियोगमा दुईजना स्थानीय युवकलाई पक्राउगरी आवश्यक
अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस