Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 13, 2016 पर्सा - PRS, समाज

क्रान्तिकारी पत्रकार संघको दुई नम्बर प्रंदेशको सहइचार्जमा खनाल निर्वाचित

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १, वीरगन्ज । क्रान्तिकारी पत्रकार संघ २ नम्बरको सहसंयोजकमा
वीरगन्जमा पत्रकार कृष्णउदास खनाल चयन हुनु भएको छ ।

महोत्तरीको
बर्दीबासमा शुक्रबार सम्पन्न भएको दुई नम्बर प्रदेशको भेलाले खनाललाई सहसंयोजकमा चयन गरेको हो

nn

खनाललाई पर्सा,बारा र रौतहट जिल्ला हेर्ने
गरी सहसंयोजको जिम्मेवारी दिइएको प्रदेशका संयोजक हीरालाल चौधरीले जानकारी दिनुभयो । चौधरी भने सिराहाका
पत्रकार हुन् । लउक्त भेलालले अन्य दुई जना दनाद्र्धन पोखरेल र शैलेन्द्र महतोलाई पनि सहसंयोजकमा चयन
गरेको छ भने क्रान्तिकारी पत्रकार संघ पर्साका अध्यक्ष निरज पिठाकाटे र बाराका अध्यक्ष महेश्वर
अधिकारीस् सहित आठै जिल्लाका अध्यक्षहरुर्लाइ सदस्यमा चयन गरेको सहसंयोजक खनालले जानकारी दिनुभयो

कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सचिव एवं शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले
उद्घाटन गर्नुभएको थियो भने सिंचाईमन्त्री उमेशकुमार यादबले समापान गर्नुभएको थियो । सो अवसरमा नेपाल
पत्रकार महासंघका पूर्व महासचिब ओम शर्मा, क्रान्तिकारी पत्रकार संघका एन.के.दाहाल लगायतले बोल्नु भएको
थियो ।