2026-09-11 08:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

मुर्ली १५ मा सडक ढलान सम्पन्न, बिकास निर्माणका कार्यहरु अब तदारुकताका साथ संचालन हुने – सांसद यादव

फागुन ८, वीरगंज । पर्सा
क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले आज आफनो निर्वाचन क्षेत्रको जनता संग भेटघाट संगै त्यस
क्षेत्रमा भइरहेको बिकास निर्माणको कार्यको स्थलगत निरिक्षण गरेका छन् । सोही क्रममा यादवले आज वीरगंज
उपमहानगरपालिकाको आर्थिक सहयोगमा मुर्ली वडा नं. १५ मा निर्माण भइरहेको सडकको अवलोकन गरेका हुन

parsa 2

मुर्ली १५ स्थित नेपाल टेलिकमको
क्षेत्रिय कार्यालयको पुर्व पट्टीको सडक ढलान गरिएको हो । ढलान सडक निरिक्षण गर्दै यादवले बिगत ६ महिना
देखि ठप्प रहेको पर्साको बिकास निर्माणका कार्यहरु अब तदारुकताका साथ सम्पन्न हुने बिश्वास व्यक्त गरेका
थिए । सो अवसरमा नेकपा एमाले वडा नं. २६ का वडा अध्यक्ष लालबाबु यादव (अनिल), एमालेका स्थानिय नेताहरु
मुन्ना कुशवाहा,दिनेश पटेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस