2026-09-11 08:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

काँग्रेसको महाधिवेसन र नाकाबन्दी ,आम हडताल स्थगन नै मधेसी जनताको मर्म र भावना बिपरित – नेता यादव

फागुन ८, वीरगंज । संघीय
नव बिचार समुहको आज पर्साको गाबिस भेडिहारीमा भेटघाट एवं अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्थानिय अगुवा नथुनी प्रसाद कुशवाहाको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै संघीय नव बिचार
समुहका केन्द्रिय नेता राजकुमार यादवले फागुन २९ गते समुहको काठमाडौंमा हुने राष्ट्रिय भेलामा सहभागि
हुन सवैलाई आग्रह गरेका थिए ।

सभामा यादवले जारी मधेस आन्दोलन
उत्कर्षमा पुगेको बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका केन्द्रिय नेताहरुको अदुरदशिता एवं नेपाली
काँग्रेसको चलखेलका कारण मधेस आन्दोलन तुहिएको आरोप लगाए । आन्दोलनको मुख्य केन्द्र रहेको वीरगंज नाका
खुले पछि जनताहरुमा व्यापक निरासा छाएको बताउदै प्रमुख दलहरुले जारी गरेको संबिधान पुनरलेखन नभए सम्म
मधेसी जनताहरुको अधिकार सुनिश्चित नहुने ठोकुवा गरेका थिए ।

मधेसी जनताको भावना बिपरित नाकाबन्दी खुलेको बताउदै यादवले मधेसको अधिकार र पहिचानका लागि
संबिधान सभा भित्र रहेका मधेसवादी दलका साँसदहरुले राजिनामा दिई आन्दोलनमा इमान्दारीपुर्वक सहयोग नगरे र
संबिधान सभा बाहिर रहेका सम्पुर्ण मधेसवादी शक्तिहरु समेत एक नभए सम्म आन्दोलनले सफलता प्राप्त नगर्ने
बताउनु भयो ।

भेडिहारीमा सम्पन्न सभामा संघीय नव बिचार समुह
पर्साका अगुवा नेताहरु महमद नस्रुलाह मियाँ,रामबहादुर राउत कुर्मी,बिश्वनाथ ठाकुर,नागेन्द्र यादव,प्रभु
पटेल,ईनरमन राउत कमकर,टंकराज शर्मा,अजय मिश्रा,प्रयाग राउत कुर्मी,लेखमन पटेल,राधाकृष्ण चौरसिया
,दिपनारायण रौनियार ,राजकुमार साह तेली,संदिप चौरसिया लगायतकाले आ आफनो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस