अजयकुमार साह । भदौं २५, उदयपुर(गाईघाट) । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा शुक्रबार स्थानिय बजारहरुको अनुगमन गरिएको छ । उदयपुरको त्रियुगा न.पा. ११ जलजले बजारमा जिल्ला पशुसेवा कार्यालय, त्रियुगा न.पा, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला जनस्वास्थ्य कार्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अजयकुमार साह । भदौं २५, उदयपुर(गाईघाट) । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा शुक्रबार स्थानिय बजारहरुको अनुगमन गरिएको छ । उदयपुरको त्रियुगा न.पा. ११ जलजले बजारमा जिल्ला पशुसेवा कार्यालय, त्रियुगा न.पा, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला जनस्वास्थ्य कार्या"/>
2026-07-05 07:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

जिल्ला प्रशासन कार्यलयको अगुवाईमा बजार अनुगमन

अजयकुमार साह । भदौं २५, उदयपुर(गाईघाट) । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा शुक्रबार स्थानिय बजारहरुको अनुगमन गरिएको छ । उदयपुरको त्रियुगा न.पा. ११ जलजले बजारमा जिल्ला पशुसेवा कार्यालय, त्रियुगा न.पा, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला जनस्वास्थ्य कार्यालय, त्रियुगा उद्योग वाणिज्य संघको संयुक्त टोलीबाट आज अनुगमन गरिएको हो ।

शुक्रबार गरिएको अनुगमनबाट २ वटा मासु पसल, एउटा एग्रोभेट, ३ वटा औषधी पसल, ४ वटा होटल र २५ वटा विभिन्न किराना पसलहरुको अनुगमन गरिएको छ । अनुगमनको क्रममा औषधी, चियापत्ती र अखाद्य रंग प्रयोग गरिएको लड्डु समेत गरि करिव १५ सय बराबरको सामाग्री जफत गरिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै