Skip to content
Friday, July 17, 2026 Nepali Online Media

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २७, पर्सा | प्रतिमा कुमारी यादव, २३, को हत्या गरेको अभियोगमा प्रहरीले उनकै श्रीमानलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२३ इटियाही टोल बस्ने २६ वर्षीय दिनेश प्रसाद यादव छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

दिनेशले श्रीमतीको हत्या गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर ज्यान सम्बन्धी कसूर मुद्दामा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।