Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
February 21, 2016 पर्सा - PRS, समाज

महाधिवेसनमा मतदान गर्ने मतदाताहरुलाई नेता कुर्मी अभार व्यक्त एवं पार्टीमा क्रियाशिल रहने प्रतिवद्धता

By साझासवाल

parsa nwsफागुन ९, वीरगंज । नेपाली
काँग्रेसको १३ औं महाधिवेसनको क्रममा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ को क्षेत्रिय अधिवेसन
महाधिवेसन प्रतिनिधीमा भोट दिने मतदाताहरुलाई पुर्व महाधिवेसन प्रतिनिधी एवं नेपाली काँग्रेसका नेता
रामनारायण कुर्मीले धन्यावाद एवं अभार ज्ञापन गरेका छन् ।

कुर्मीले आज एक प्रेस बिज्ञप्ती जारी
गर्दै आफनो अमुल्य मतदान दिई सहयोग गरेको प्रति कृतज्ञता व्यक्त गर्दै निर्वाचनको परिमाणलाई सहर्ष
स्वीकार गरी अगामी दिनमा पार्टीमा सदाझै क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरेका छन् । कुर्मी हिजो
सम्पन्न महाधिवेसन प्रतिनिधीमा २ मतले पराजित भएका थिए ।