बाँकेमा केन्द्रविन्दु भएर ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प

साझासवाल
0 Min Read

<p><b>भदौ ४, काठमाडौं | </b>पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १ः २८ बजे ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।&nbsp;<br></p>

Share This Article
Leave a Comment

Leave a Reply