Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
February 25, 2016 पर्सा - PRS, समाज

युवा नेता राजुदिनबाबुलाई मातृशोक

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १३, वीरगंज । युवा नेता राजुदिनबाबुलाई मातृ शोक परेको छ

वीरगंज उपमहानगरपालिका वडा नं. १० पानीटंकी निवासी युवा नेता राजुदिन बाबुको आमा रबुजन खातुनको
७१ बर्षको उमेरमा उनकै निवासमा राती १:३० बजे निधन भएको हो ।

संघीय समाजवादी फोरम नेपाल पर्साका
सक्रिय युवा नेता राजुदिनुको आमा बिगत एक महिना देखि दम र सुगरबाट पिडित हुनुहन्थ्यो । स्व. खातुनको दुई
छोरा र चार छोरी रहेका छन् ।

साथै आजै नै उहाँको मुस्लिम रितिरिवाज अनुसार वीरगंज स्थित नगवा
पोखरी निर रहेको कबरिस्तानमा जरह नमाज पछि अन्तिम संस्कार गरिने उहाँको कान्छो छोरा राजुदिनले बताए ।