2026-09-11 09:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

रोटरी र रोट्क्याट क्लब द्वारा आर्दश स्कुलमा वृक्षारोपन

फागुन १७, वीरगंज । वीरगंज नगरलाई स्वच्छ ,समृद्ध एवं सुरक्षित
बनाउने लक्ष्यका साथ आज आर्दश सेकेण्ड्री स्कूलमा वृक्षारोपन कार्यक्रम सम्पन्न गरिएको छ । रोटरी क्लब
अफ वीरगंज र रोट्क्याट क्लब अफ वीरगंजको संयुक्त आयोजनामा गरिएको वृक्षारोपनमा अशोक, लिची,आँफ,सपेता र
फुल सहित बिभिन्न प्रजातिका ५० भन्दा बढी बिरुवाहरु रोपिएको थियो ।
parsa 2

रोटरी क्लबका डिस्ट्रीक गर्भनर केशव कुनुवार र पर्सा प्रहरीका प्रमुख प्रहरी उपरिक्षक
राजुबाबु श्रेष्ठले संयुक्त रुपमा लिचीको बिरुवा रोपेर उदघाटन गरेका थिए । वृक्षारोपन कार्यक्रममा
वीरगंज पब्लिक कलेजका कार्यकारी निर्देशक प्रो.डा. दिपक शाक्य,आर्दश स्कुलका निर्देशक हरीरत्न
तुलाधर,रोटरी क्लब अफ वीरगंजका अध्यक्ष बिश्वकरण जैन, रोट्क्याट क्लब अफ वीरगंजका अध्यक्ष पियुश
गुप्ता,वीरगंज उपमहानगरपालिकाका निमित प्रमुख प्रकाश अमात्य, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख
प्रहरी निरिक्षक खेम आर्चाय,वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक एन मल्ल,संघीय समावेसी
मधेसी युवा गठबन्धन पर्साका सल्लाहकार एवं जुझारु युवा नेता ओमप्रकास सर्राफ,मधेसी पत्रकार समाज पर्साका
अध्यक्ष संतोष पटेल लगायत क्लबका पदाधिकारीहरुले समेत वृक्षारोपन गरेको रोट्याक्ट क्लबका कबिता चौधरीले
बताइन ।

parsa 4

parsa 3

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस