भदौ २९, प्यूठान । नमादेबी हत्याकाण्डको गोप्य सुचना दिने अधिकारीलाई एकलाख नगद पुरस्कार दिने नमादेबी पोखे्रललका माईला छोरा प्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, प्यूठान । नमादेबी हत्याकाण्डको गोप्य सुचना दिने अधिकारीलाई एकलाख नगद पुरस्कार दिने नमादेबी पोखे्रललका माईला छोरा प्रम"/>
2026-07-05 10:51 AM
प्युठान - PTN

हत्याकाण्डको गोप्य सूचना दिनेलाई एक लाख पुरस्कार दिने

भदौ २९, प्यूठान । नमादेबी हत्याकाण्डको गोप्य सुचना दिने अधिकारीलाई एकलाख नगद पुरस्कार दिने नमादेबी पोखे्रललका माईला छोरा प्रमोद पोखे्रलले बताउनु भएको छ । 

२०७१ चैत्र ५ गते प्यूठान जिल्ला ओखरकोट गाविस स्थित आहालखोलामा आफ्नै घरको करेसाबारीमा बमको धरापमा पारेर हत्या भएको थियो ।

सञ्चार उद्यमी तथा स्वर्गद्धारी राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक प्रमोद पोख्रेलले आफ्नो आमाको हत्या गर्ने हत्यारा पत्ता लगाउन सबैले सहयोग गर्न अनुरोध गर्नु भएको छ । पोखे्रलले पाचँ बर्ष अघि देखि प्रकाशन गर्दै आएको स्वर्गद्धारी दैनिक समेत घट्ना संगै बन्द भएको छ । 

तत्कालीन प्रधानमन्त्री शुसील कोइराला नेतृत्वको सरकारले घट्नाको सत्य तत्थ्य पत्ता लगाउन गृहमन्त्रालयका उपसचिब केसबराज आर्चायको नेतृत्वमा छानबिन समिती गठन गरेको थियो । समितिले आफ्नो प्रतिबेदन गृहमन्त्रालयलाई बुझायपनि उक्त प्रतिबेदन हालसम्म सार्बजनीक हुन सकेको छैन ् ।

उता जिल्ला प्रहरीकार्यालयले बमका टुक्रा संकलन गरी बम कुन प्रकृतीको हो भन्ने पत्ता लगाउन बिधिबिज्ञान प्रयोगशालामा पठाएको ल्याबरिर्पोट डेड्बर्ष हुदाँसमेत नआएको प्यूठानका प्रहरी प्रमुख रञ्जीत सिंह राठोरले बताउनु भएको छ । रिर्पोट नआउदा अनुसन्धान प्रकृयामा समेत असर परेको राठोरले बताउनु भयो । 

जिल्लामा आधादर्जन बढि हत्याका अपराधिहरु पत्ता लगाउन नसक्दा प्यूठानको सुरक्षा अबस्था कमजोर भएको जानकारहरु बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै