2026-06-25 04:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

जारी संबिधान पुनः लेखन नगरे सम्म आन्दोलन नरोकिने – पुर्वमन्त्री राजकिसोर यादव

yadav 1फागुन ३०, वीरगंज । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका राष्ट्रिय अध्यक्ष राजकिसोर
यादवले वीरगंजमा संचारकर्मीहरु संग कुरा गर्दै वर्तमान सरकार र प्रमुख दलहरुले जारी मधेस आन्दोलन
सम्बोधनको सट्टा तुहाउने फोहरी खेलमा लागेको आरोप लगाए ।


जारी मधेस आन्दोलनको क्रममा प्रमुख दलहरुले जारी गरेको संबिधान पुनः लेखन नगरे सम्म
आन्दोलन नरोकिने बताउदै मधेसका जनताहरु पुनः एक पटक निर्णायक आन्दोलनको लागि तयार हुनु पर्ने बताउनु भयो
। वर्तमान संबिधान आई.सि.यु. अवस्थामा रहेको र अधिकार र पहिचानको लागि भइरहेको मधेस आन्दोलनलाई सम्बोधन
नगरि सरकार टिकाउनमा मात्र प्रधानमन्त्री लागेको बताएका थिए ।


सात दलिय संयुक्त लोकतान्त्रि मधेसी मोर्चाका नेता समेत रहेका यादवले मोर्चा भित्रका ठुला
नेताहरु समेत निर्वाचन क्षेत्रलाई ध्यान नदिइ सम्रग मधेसलाई केन्द्र बिन्दु बनाई अन्तिम लडाईमा ध्यान
केन्द्रित गर्न आग्रह गरेका थिए ।सरकारले वार्ताको नाममा नौटंकी मात्र गरिरहेको बताउदै तराई मधेसमा मधेस
बिरोधी पार्टीहरुले सभा सम्मेलनको नाउमा आन्दोलन तुहाउने र सम्प्रदायिकता फैलाउने काम गरिरहेको बताएका
थिए ।

yadav
जारी मधेस आन्दोलनको क्रममा शहिद भएका एवं घाइते भएकाहरुको रगतको
कुर्वानी खेर नजाने बताउनुभयो । संचारकर्मीहरु संग संक्षिप्त कुराकानी गर्ने क्रममा फोरम गणतान्त्रिकका
केन्द्रिय सदस्य संजय यादव,पर्सा जिल्ला अध्यक्ष मुस्तकिम अंसारी,उपाध्यक्ष नुरु आलम अंसारी लगायतको
समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल