2026-09-11 09:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

मधेस आन्दोलनका गम्भिर घाइते मुन्सी पटेल दिल्ली प्रस्थान

चैत्र १, वीरगंज / जारी मधेस आन्दोलनका गम्भिर घाइते
मुन्सी पटेललाई आज थप उपचारको लागि दिल्ली लगिएको छ । ईन्डियन स्पाइनल ईन्जुरियस सेन्टर बसन्तकुन्ज
अस्पतालमा पटेललाई उपचार गराउन लागिएको पटेलको बुवा रामचन्द्र राउत कुर्मीले जनाएका छन् । पटेल संगै
उनको श्रीमती शान्ति देवी र स्थानिय भाग्यनारायण साह रहेका छन् । पटेल आज बिहान ९ बजे सत्याग्रह
ट्रेनबाट दिल्ली गएका वगहीका स्थानिय समाजसेवी गेनालाल पटेलले बताए ।

dilli

दिल्लीमा मुन्सीको स्तरीय उपचार हुने र हामी सम्पुर्ण पर्सावासी उनको
शिघ्र स्वास्थ्य लाभको कामना गरेको पर्सा भेडीहारी निवासी शिक्षक अशोक कुमारले बताए । पर्सा जिलला बगही
निवासी मुन्सीलाई नेपालको संबिधान २०७२ घोषना गरेको दिन अर्थात असोज ३ गते प्रहरी र प्रर्दशनकारी बिच
झडप हुदाँ वीरगंज गीतामन्दिर रोडमा गोली लागेको थियो । सोही दिन देखि गम्भिर घाईते भएका पटेलको
काठमाडौंमा उपचार गराई हाल वीरगंजको नारायणीमा उपचार गराइरहेका छन् । मुन्सीको आफनो एकधुर जग्गा समेत
नरहेको र अरुको जग्गामा सुकुम्बासी जिवन बिताउदै आएका छन् ।


यसैबिच पटेलको स्वास्थ उपचारको लागि बिभिन्न संघसंस्थाहरुले नगद ३५ हजार सहयोग गरेका छन्
। हिजो नारायणी उपक्षेत्रिय अस्पताल परिसरमै पुगेर सनराईज कन्टेनर प्रा.ली,परवानीपुरका कर्मचारी एवं
मजदुरहरुले नगद ३० हजार ,रानीघाट निवासी गोबिन्द प्रसाद साह ३ हजार र बब्लु राईस मिल्सले २ हजार सहयोग
गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस