Skip to content
Friday, July 17, 2026 Nepali Online Media

जिल्ला खेलकुद बिकास समिती पर्साको उपाध्यक्षमा तिवारी नियुक्त

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

tiwari niyuktaचैत्र १७, वीरगंज
जिल्ला खेलकुद बिकास समिती पर्साको उपाध्यक्षमा नेपाल खेलकुद महासंघ पर्साको अध्यक्ष एवं
तेकाण्डोका पुर्व राष्ट्रिय खेलाडी दिपक तिवारी नियुक्त भएका छन् ।

मंगलबार जिल्ला खेलकुद बिकास समितीमा आयोजित कार्यक्रममा नव नियुक्त उपाध्यक्ष तिवारीले शपथ
लिएका हुन । तिवारी संगै सदस्यमा नियुक्त भएका हरीबहादुर श्रेठ, श्रीनिवास महतो (भट्टराई) ले समते शपथ
लिएका थिए ।

नव नियुक्त पदाधिकारीहरुलाई जिल्ला खेलकुद बिकास
समिती पर्साको प्राङ्गनमा बिशेष कार्यक्रमका बिच शपथ ग्रहण गराईएको थियो । चैत्र १५ काठमाडौंमा खेलकुद
परिषदका सदस्य सचिव केशव बिष्टले उपाध्यक्ष दिपक तिवारी र सदस्य हरीबहादुर श्रेष्ठलाई नियुक्त गरेका थिए