Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पत्रकार महासंघको सचिवालयको बैठक सम्पन्न

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख १३, पर्सा । आज
नेपाल पत्रकार महासंघ पर्सा शाखाको पदाधिकारीको बैठक सम्पन्न भएको छ ।  बैठकले आगामी बैशाख २१ र २२ गते चितवनको सौराहामा हुने केन्द्रिय साधारणसभालाई भव्य रुपमा
सफलपार्न कुनै कसरबांकी नराख्ने निर्णय गरेको छ ।

बैठकले केन्द्रले दिएको निर्देशन र निर्णयलाई
अक्षरस पालना गर्ने निर्णय गर्दै कोषाध्यक्ष अनुप तिवारीको संयोजकत्वमा व्यवस्थापन समिति बनाएको छ

अध्यक्ष श्याम बञ्जाराको सभापतित्वमा सम्पन्न
बैठकमा उपाध्यक्ष धु्रव साह, सचिव कृष्ण उदास खनाल, सह–सचिव शेखर छतकुली र कोषाध्यक्ष अनुप तिवारीको
उपस्थिति रहेको थियो ।