रौतहटमा मोटरसाइल र टायर गाढा एक आपसमा ठोक्किदा एकको मृत्यु

साझासवाल
1 Min Read

कार्तिक १६, रौतहट / रौतहटको सखअवा धमौरा चोकमा मोटरसाइल र
टायर गाढा एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ।

मानपुर–५
सर्लाही का २८ वर्षीय रामबच्चन साहको उपचारको क्रममा नेशनल मेडिकल अस्पतालमा मृत्यु भएको प्रहरीले
जानकारी दिएको छ ।

आज विहान ८ बजे गरुडाबाट चन्द्रनिगाहापुरतर्फ
जाँदै गरेको मोटरसाइकल साहको टायर गाडासँग ठोक्किएको थियो ।

अहिले टायरगाडा प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ

Share This Article
Leave a Comment

Leave a Reply