2026-09-11 08:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

आज मधेशको बापु मानिने सिंहको १५ औँ पुण्य तिथि सम्पन्न

Gajendra News

अभिमनु पटेल । माघ १०, रौतहट । मधेश
र मधेशी जनताहरुको हक अधिकारका लागि सधै अवाज उठाउने र मधेशको बापु भनेर चिनिने स्व. गजेन्द्र नारायण
सिंहको आज १५ औँ पुण्य तिथि सदरमुकाम गौरमा सकिएको छ ।

नेपाल
सदभावना पार्टीका संस्थापक स्व.गजेन्द्र नारायण सिंहको पुण्य तिथि आज रौतहटको गौरमा छुट्टा-छुट्टै
ठाउँमा विभिन्न कार्यक्रम गरेर उहाँ विचारलाई सबै मधेशी जनता र आन्दोलनरत पार्टी प्रतिनिधिहरुलाई बताएका
छन् ।

त्यस्तै सदभावना पार्टी जिल्ला कार्य समिति रौतहटका
अध्यक्ष शेख जमशैदले आफनै पार्टी कार्यालयमा एक कार्यक्रम गरेर स्व. गजेन्द्र नारायण सिंहको फोटोमा
फुलमाला अर्पण गरेको थिए । कार्यक्रममा बोल्दै शेख जमशैद अबको मधेश आन्दोलनमा सबै मधेशी जनता र मधेशी
दलहरु स्व. गजेन्द्र सिंहले दिखाएको मार्गमा चलेपछि नै अधिकार मिल्ने छ । मधेशी जनताको हक अधिकार
नमिल्नुको कारण मधेशी दलहरु उहाँको विचार र सिद्धान्तमा नचलेकोले शेख जमशैदले बताए ।

त्यस्तै नेपाल सदभावना पार्टीको आफ्नै कार्यालय कक्षमा स्व. गजेन्द्र नारायण
सिंहको १५औँ पुण्य तिथिमा मधेश आन्दोलन एवं गजेन्द्र पथ विषयकमा बिचार गोष्ठी जिल्ला अध्यक्ष शम्भु गिरी
अध्यक्षतामा सम्पन्न भएको छ । गोष्ठी कार्यक्रममा अध्यक्ष गिरी मन्तव्य दिदै स्व. गजेन्द्र बापुले सबै
मधेशी जनताहरु लाई सधै भन्थयो कि हामी मधेशको हकअधिकार शान्तिपूर्ण आन्दोलनले नै हासिल गर्छु । मधेश
आन्दोलन अहिसातमक कहिलै पनि नर्गनु शान्तिपूर्ण आन्दोलनमा अलि समय लाग्छ तर नोकशानी , कष्ठ , दुख पिडा
अलि भोग्नु नै पर्छ अध्यक्ष गिरी बताउनु भयो ।

पुण्य तिथि
कार्यक्रममा सहभागिता शम्भु जयसवाल, श्यामसुन्दर पटेल, अजय गुप्ता, बाबुलाल साह, रेवन्त झा, रामनिवास
यादव, चन्द्रीका सिंह, मनोज गिरी, शैलेन्द्र सिंह, किशोर सिंह,अनिल सिंह, श्रीमन नारायण मिश्रा, धन्नजय
झा, मुरलिधर चौधरी, सुरेन्द्र पटेल, हैदरअलि लगायतका नेता र कार्यकार्ताहरुको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस