२६ असार २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

रौतहट जिल्ला सभापतिमा यादव विजयी

१३ फाल्गुन २०७२, बिहीबार ०४:०५

yadabअभिमनु पटेल/फाग्न १३, रौतहट । नेपाली काङग्रेस
रौतहटको सभापतिमा कृष्ण प्रसाद यादव विजयी भएका छन् ।

नेपाली
काङग्रेस रौतहटको जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा यादव ४९४ मत प्राप्त गर्दै जिल्ला सभापतिमा
विजयी भएका हुन् । उनको निकटत्म प्रतिद्धन्दी महम्द अफताब आलमले जम्मा ४८९ मत प्राप्त गर्दै पराजित भएका
छन ।

जिल्ला अधिवेशन अन्तर्गत हिजो निर्वाचन भएको र राति सकिएको
मतगणनामा सचिवमा हिरदेनारायण यादव ५२८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले आफना निकटत्म
प्रतिद्धन्दी नेक महम्मदलाई ७७ मतले पराजित गदै सचिवमा विजयी भएका छन ।

त्सतै कोषाध्यक्ष्मा राम श्रैष्ठ साह ४९५ मत हासिल गर्दै विजयी हुनुभएको छ । साहको निकटत्म
प्रतिद्धन्दी धरमेन्द्र साह १६ मतअन्तरले पराजित भएका छन । काङग्रेस जिल्ला अधिवेशनमा शान्तिपूर्ण मतदान
सम्पन्न भएको थियो । जस्मा जिल्लामा रहेको कुल १०१४ मतदातामध्ये ९८७ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री हुँदै जागिरेसम्म : बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकको करिअरमा नयाँ अध्याय अमेरिकाले थप दुई नेपालीलाई निष्काशन गर्यो हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ बाढी प्रभावितको मानवअधिकारप्रति संवेदनशील बन्न आग्रह केपी शर्मा ओलीसमक्ष प्राडा अर्यालले लिए त्रिवि उपकुलपतिको शपथ कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालको पद तथा गोपनीयताको शपथ गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्धार प्रतिनिधिसभामा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत सञ्चारमन्त्री गुरुङ जेनेभास्थित विश्व सूचना समाज सम्मेलनमा सहभागी भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख रुपैयाँका दरले राहत दिइने उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेटवार्ता युद्धलाई लिएर रूसविरुद्ध थप प्रतिबन्ध लगाउने विचार गरिरहेको छु : राष्ट्रपति ट्रम्प मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु महानगरपालिकाको नाममा उच्च अदालतको अन्तरिम आदेश:काठमाडौं टावरको निर्माण नरोक्नु पोखरा विश्वविद्यालयको बजेट र नीति तथा कार्यक्रम पारित विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक भेरी नदीमा हाम फालेर एक जना बेपत्ता अनुमानका भरमा सरकारबारे टीकाटिप्पणी नगर्न गृहमन्त्रीको आग्रह