१७ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

रौतहट जिल्ला सभापतिमा यादव विजयी

१३ फाल्गुन २०७२, बिहीबार ०४:२१

yadabअभिमनु पटेल/फाग्न १३, रौतहट । नेपाली काङग्रेस
रौतहटको सभापतिमा कृष्ण प्रसाद यादव विजयी भएका छन् ।

नेपाली
काङग्रेस रौतहटको जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा यादव ४९४ मत प्राप्त गर्दै जिल्ला सभापतिमा
विजयी हुनुभएको छ । उनको निकटत्म प्रतिद्धन्दी महम्द अफताब आलमले जम्मा ४८९ मत प्राप्त गर्दै पराजित
भएका छन ।

जिल्ला अधिवेशन अन्तर्गत हिजो निर्वाचन भएको र राति
सकिएको मतगणनामा सचिवमा हिरदेनारायण यादव ५२८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उनले आफना निकटत्म
प्रतिद्धन्दी नेक महम्मदलाई ७७ मतले पराजित गदै सचिवमा विजयी भएका छन ।

त्सतै कोषाध्यक्ष्मा राम श्रैष्ठ साह ४९५ मत हासिल गर्दै विजयी हुनुभएको छ । साहको निकटत्म
प्रतिद्धन्दी धरमेन्द्र साह १६ मतअन्तरले पराजित भएका छन । काङग्रेस जिल्ला अधिवेशनमा शान्तिपूर्ण मतदान
सम्पन्न भएको थियो । जस्मा जिल्लामा रहेको कुल १०१४ मतदातामध्ये ९८७ जनाले मतदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल श्रीलंकासँग ४० रनले पराजित, श्रीलंका सेमिफाइनलमा नेपाल संवत् नेपाली माटोको संवत्: प्रधानमन्त्री ओली यमपञ्चक चौथो दिन: आज गाई पूजा गरिँदै विश्वकप लिग टू: आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा अष्ट्रेलियामाथि नेपालको शानदार जित, नेपाल समूह बिजेता चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक आइपीएल: विराट कोहली २१ करोडमा रिटेन हुँदा अरु खेलाडीहरु कतिमा भए रिटेन? राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान पाकिस्तानका मोहसिनले जनकपुरबाट एनपीएल खेल्ने काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु आरजुसँग भेट्न खोजेको म्यासेज अनुमतिबिना सार्वजनिक भएपछि कानूनी प्रक्रियामा जाने डीपी अर्यालको चेतावनी फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित लक्ष्मीपूजामा बालिएको दियोबाट आगलागी हुँदा गौशालाको पसलमा लाखौँको क्षति भाइटीकाको शुभ साइत बिहान ११:३७ बजे, पश्चिमतर्फ फर्किएर टीका लगाउनु उत्तम यी हुन् तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री, किन महत्वपूर्ण छन् ? कोमोविरुद्ध लाजियोको ५–१ गोल अन्तरको सानदार जित घट्यो डिजेल र मट्टितेलको मूल्य इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित