असोज  ५, पाँचथर | अदालतबाट  कैद सजाय ठहर भई फरार रहेका सवारी ज्यान मुद्दाका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरी मंगलबार जिल्ला अदालत पाँचथरमा बुझाएको छ ।

पक्राउ परेका प्रतिवादी जिल्ला पाँचथर आरुवोट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज  ५, पाँचथर | अदालतबाट  कैद सजाय ठहर भई फरार रहेका सवारी ज्यान मुद्दाका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरी मंगलबार जिल्ला अदालत पाँचथरमा बुझाएको छ ।

पक्राउ परेका प्रतिवादी जिल्ला पाँचथर आरुवोट"/>

2026-09-11 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

फरार प्रतिवादी ३ वर्षपछि पाँचथरबाट पक्राउ गरी जेल चलान

असोज  ५, पाँचथर | अदालतबाट  कैद सजाय ठहर भई फरार रहेका सवारी ज्यान मुद्दाका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरी मंगलबार जिल्ला अदालत पाँचथरमा बुझाएको छ ।

पक्राउ परेका प्रतिवादी जिल्ला पाँचथर आरुवोटे गाविस वडा न. ८ बस्ने हरिन्द्र मुखिया रहेका छन् । उनलाई ३ वर्ष अघि जिल्ला प्रहरी कार्यालय पाँचथरले सवारी ज्यान मुद्धा अन्तर्गत मुद्धा चलाएको थियो । सोही मुद्धाको अनुसन्धान पश्चात उनको मुद्धा अदालतमा पेस हुँदा अदालतले उनलाई तारिखमा छाडेको थियो ।

तारिखमै रहेका उनको जिल्ला अदालतले  गत ७० साल भाद्र ३० गतेको फैसलाले १८ दिन कैद सजाय ठहर गरेको थियो ।

फिदिम बजारमै लुकीछिपि हिँडिरहेको अवस्थामा फेला पारी अदालतमा बुझाएको थियो भने अदालतको आदेशले उनलाई मंगलबारनै कैद भुक्तानको लागी जिल्ला कारागार पाँचथर चलान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट