२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

तिन दिने निशुल्क स्वास्थ्य शिबिर समपन्न

२०७२, ३० फाल्गुन आईतवार ११:४०

अभिमनु पटेल/फागुन ३०, रौतहट । मधेशी जनतामा रहेका पहाडीयाहरुले बर्षौदेखि
शोषण मात्रै गर्दै आएको भन्ने प्रबृतिलाई चिर्दै पहाडिया समुदायले पनि मधेश तथा मधेशी जनतालाई सहयोग
गर्छन भन्ने सन्देश दिएको मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रि)का बरिष्ट उपाध्यक्ष रामेश्वर राय
बताएका छन ।

सर्लाहीको खोरीया गाबिस स्थित चक्करघटा बजारमा गत
बिहिबार देखि संजिबनी प्रतिष्ठानको आयोजनामा सञ्चालन गरीएको शिबिरको समापनकार्यक्रम बोल्दै यादवले
निशुल्क शिबिरले बिगत छ महिना देखि चल्दै आएको मधेश आन्दोलन र मधेशमा भएका केही साम्प्रदायिक हिंसाका
बिच पनि मधेशी काठमाण्डौ २५ जनाको टोली मधेशको गाउँघरसम्म आई निशुल्क शिबिरमा सेवा दिनु आफै एउटा
चुनौतीपुर्ण काम रहेको टिप्पणी गरे ।

तिनदिने निशुल्क स्वास्थ्य
शिबिरमा खोरीया, गोइयाहि, बेल्ही, पडरीया, सुन्दरपुर मदनपुर र मोतिपुरका लगभग छ हजार बिरामिको स्वास्थ्य
उपचार गरीएको अल्का अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी गराए । सो शिबिरमा जनरल फिजिशियन तथ
ग्याटोलोजी, छाला तथा यौन रोग, आँखा रोग प्रसुती सेवा लगायत निशुल्क प्याथोलोजी सेवा पनि सञ्चालन गरीएको
डा. थापाले बताउदै सो शिबिरमा उपचार गरीएको सम्पुर्ण बिरामीहरुलाई २५ लाख बराबरको औषधि निशूल्क बितरण
गरीएको जानकारी दिए ।

सोही शिबिरमा संजिवनी प्रतिष्ठानका
कोषाध्यक्ष बिक्रम रायले यो शिबिरले पहाडलाई अप्ठेरो पर्दा मधेश चाहिने तथा मधेशमा समस्या हुदाँ पहाड
चाहिने भन्ने संन्देश दिएको बताउदै संजिबनी प्रतिष्ठानले बनाउन लागेको २५ सैयाको अस्पतालले यस बरपरका
करीब २० गाँउ लाभान्वित हुने बताए ।

मधेशी जनअधिकार फोरम नेपाल
(लोकतान्त्रिक )का बरीष्ट अपाध्यक्ष रामेश्वर रायको बिषेश पहलमा अल्का अस्पतालको सह आयोजना तथा लाएन्स
कल्ब अफ अल्का, लियो कल्ब अफ अल्काको प्राबिधिक सहयोग तथा प्यारी मातृभुमि सामुदायिक बिकास केन्द्रको
समन्वयमा सञ्चालन गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट