2026-09-11 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

बाबुराम भट्टराईले मधेशी जनतालाई मुर्ख बनाउदैछन् : मिश्रा

baburam-bhattaraiअभिमनु पटेल । बैशाख ८,
रौतहट । मधेश र मधेशी जनताहरूको हक र अधिकारका लागि भन्दै नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले मधेशमा
विभिन्न कार्यक्रम गर्दै आएका छन् । यसै नयाँ शक्तिले आज गौर नगरपालिका सभा हलमा कार्यक्रम राखेको छ

नयाँ शक्तिको कार्यक्रममा आफ्नो असन्तुस्टी पोख्दै नेपाल
सदभावना पार्टीको रौतहटका सचिव धन्नजय मिश्राले प्रधानमन्त्रि भएको वेलामा मधेशी जनताको मुद्धाको याद
नगर्ने, अहिले मधेशी जनतालाई आफ्नो सफलताको सिढी बनाउन खोज्ने ?’ भन्दै आक्रोश व्यक्त गरे । उनले
संघीयताको कुरा उठाएर त्यति वेला बाबुरामले प्रधानमन्त्री बन्न सफल भएको भन्दै आफ्नो स्वार्थ बाहेक
मधेसी जनतालाई केहि गर्न नसकेको बताए । मिश्राले विधान मस्यौदाको सभापति रहेको समयमा संविधानमा मधेश र
मधेशी जनताहरूको हक-अधिकार नभएको थाहा हुँदाहुँदै पनि मस्यौदा पारित भएको प्रति असन्तुष्ट जनाए

संविधान जारी भएलगत्तै बाबुरामले जनकपुरमा कार्यक्रमको आयोजना
गरी कार्यक्रममा संविधान राम्रो नरहेको भन्यो तर संविधान मस्यौदा प्रतिलिपी जलाउँन किन मानेन ? मिश्राले
आक्रोश पोखे । उनले बाबुरामले प्रधानमन्त्रि तथा संविधान मस्यौदाको अध्यक्ष बन्दा मधेसीको लागि केहि
गर्न नसकेको अवस्थामा अब के गर्ला ? मिश्राको प्रश्न थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस