Skip to content
Friday, July 17, 2026 Nepali Online Media

व्याडमिन्टन खेलको दुवै स्वर्ण पदक लग्यो कास्कीले

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार, मंसिर–२६, गुल्मी । गुल्मीमा मंसिर २३ गते देखि सुरु भएको पश्चिमाञ्चल क्षेत्रिय व्याडमिन्टन खेल प्रतियोगिता आज सम्पन्न भएको छ । १६ जिल्लाका खेलाडीहरुलाई पछाडी पार्दै महिला र पुरुष दुवै तर्फको स्वर्ण पदक काँस्कीले हाता पारेको छ ।

महिला तर्फ काँस्कीकी सुष्मा श्रेष्ठ प्रथम भएकी छिन् । त्यस्तैै  अर्घाखाँचीकी सकुन्तला भुसाल  र गुल्मीकी एलिसा  वलाल क्रमशः दृतिय र तृतिय भएका छन् ।

त्यस्तै पुरुष तर्फ पनि काँस्की कै विशाल खड्का प्रथम भएका छन् ।  त्यस्तै पर्वतका अनित गुरुङ्ग दृतिय र वाग्लुङ्गका दिलेन्द्र पुन तृतिय भएका छन् ।  त्यस्तै वाग्लुङ्गका रजिन खड्का , विवेक जिसी र काँस्कीका विद्यान अधिकारी राष्ट्रिय खेलमा छनौट भएका छन् ।

खेल एम्पायरका रुपमा केन्द्रले काँस्कीका सचिन गुरुङ्ग, काठमाण्डौका निराजन रिमाल र काँस्कीकै नरबहादुर गुरुङ्गलाई खटाएको थियो । जिल्लाबाट जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष वालसिंह काउछा सहित ८ जना खटिएका थिए । काउछाले पहिलो पटक गुल्मीमा भएको यो प्रतियोगिता ऐतिहाँसिक भएको प्रतिकृया दिए ।

समापन समारोहमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गना  प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमा जिल्लाका तिन वटै सुरक्षा निकायका प्रमुख र संघ संस्थाको प्रतिनिधीत्व रहेको थियो ।  आयोजक समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य कमला घर्तिको सञ्चालन रहेको थियो ।