2026-07-25 12:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अन्तराष्ट्रिय च्याम्पीयनशिप खेलाडी आर्थिक संकटमा

प्रेम सुनार | साउन १५, गुल्मी | आईटिएफ तेक्वान्दोका सेकेन्ड डन गुरु हुन उनि । विहानमा खेलाडीहरुलाई उक्त खेल सिकाउँदै गरेको हुन्छन भने दिउँसोमा  विभिन्न घरहरुमा रंग रोवन गर्दै गरेको अवस्थामा भेटिन्छन । उनि हुन गुल्मीको सदरमुकाम तम्घासका २० वर्षिय विरेन्द्र कुँवर ।

केहि दिन अघि काठमाण्डौमा सम्पन्न छैठौं दक्षिण एशियाली आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक विजेता हुन उनि । त्यसो त  गत सात वर्ष देखि देशका थुप्रै प्रतियोगितामा उनले थुप्रै स्वर्ण र विभिन्न पदकहरु प्राप्त गरेर गुल्मीको शान राख्दै आएका छन ।  उनि भन्छन–‘ अरु धेरै गर्नु थियो तर आर्थिक समास्या तगारो बनेको छ । ’

उनले थपे –‘ यस खेललाई अगाडी बढाउन निकै रहर छ तर दैनिक गुजरा चलाउन खेल खेलुकी काम गर्न जाउँ ? समस्यामा परेको छु । बुढाबुढी बाबु आमा उनकै पाखुराको भरमा तम्घासको एक कच्चीघरमा बस्दै आएका छन । 

उनका गुरु नवराज खरेल र भिम ज्ञवाली भन्छन–‘ खेल प्रेमीहरुले उनको क्षमता बृद्धिका लागि आर्थिक सहयोग संकलन गरी दिए उनले गुल्मीको शानत थप उचाईमा पुराउने थिए , यसर्थ हामी सहयोगको अपिल गर्दछौं । ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक