कर्णाली प्रदेशमा साउन १ गते (शुक्रबार) सार्वजनिक बिदा
काठमाडौँ | कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा साउन १ गते (शुक्रबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सूचना जारी गर्दै साउन...