मलेसियाबाट नेपाल फर्किएका सुरेन्द्र बाँच्न पाएनन्:छामघाटमा शव! हत्याको आशंका,श्रीमतीको अर्कोसंग विवाह
काठमाडौँ | साउन ११ गते बिहान दैलेखको छामघाट खोलानजिक एक युवकको शव फेला परेको छ। शव चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ लैनचौरका २८ वर्षीय सुरेन्द्रबहादुर शाहीको भएको पुष्टि भएको छ। जिल्ला प्रहरी...