सुर्खेतमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौँ । सुर्खेतमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार लोकेन्द्रपुर घर भएका २२ वर्षीय मन्टु कुमार छन् । उनलाई...