२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा घट्यो, अब कुन रुटमा कति ? (सूचीसहित)

१८ भाद्र २०८१, मंगलवार ०६:१५

भदौ १८, काठमाडौँ । हवाई इन्धनको मूल्यमा आएको कमीको कारण नेपालका निजी वायुसेवा कम्पनीहरूले विभिन्न गन्तव्यमाका छन्। 

 कम्पनीहरूले विभिन्न उडान गन्तव्यका लागि फ्युल सरचार्ज घटाएका छन्, जसका कारण सबैजसो गन्तव्यमा हवाई भाडामा कमी आएको छ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर पाँच रुपैयाँ घटाएको थियो। सोही आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा इन्धन सरचार्ज घटाएर हवाई भाडा समायोजन गरिएको हो।

वायुसेवा सञ्चालक संघले यसअघि नै नेपाल नागरिक उड्डयन प्राधिकरणमा पत्राचार गरी हवाई भाडा घटाउने स्वीकृति मागेको थियो। प्राधिकरणले स्वीकृति दिएसँगै नयाँ दरअनुसार हवाई भाडा लागू भएको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक