By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    16 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    17 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    21 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    22 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: समस्या देखिएपछि हङकङमा क्याथेका जहाज ग्राउन्डेड, ४८ उडान रद्द
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > समस्या देखिएपछि हङकङमा क्याथेका जहाज ग्राउन्डेड, ४८ उडान रद्द
समाज

समस्या देखिएपछि हङकङमा क्याथेका जहाज ग्राउन्डेड, ४८ उडान रद्द

साझासवाल
Last updated: September 3, 2024 10:31 am
साझासवाल
1 Min Read
Share

भदौ १८, काठमाडौँ | एउटा विमानको इन्जिन कम्पोनन्ट फेल भएको पत्ता लागेपछि हङकङको क्याथे प्यासिफिकले आफ्ना सबै एयरबस ए३५० जेटको निरीक्षण थालेको छ।

जसका कारण बुधबारका लागि निर्धारित २० सहित ४८ उडान रद्द भएका छन्।

भोलिका लागि रद्द गरिएका यी उडान सबै क्षेत्रीय भएको र लामो दूरीका उडानमा प्रभाव नपर्ने समेत कम्पनीले जानकारी गराएको छ।

सोमबार बिहान जुरिच बाउन्ड सीएक्स३८३ हङकङ फर्केपछि इन्जिन कम्पोनेन्ट विफलता पहिचान भएको थियो।

यसपछि सबै जहाजको जाँच गरिएको हो। यसै क्रममा कम्पोनेन्ट प्रतिस्थापन आवश्यक पर्ने १५ जहाज भेटिएका र यीमध्ये ३ वटाको सफलतापूर्वक मर्मत कार्य सकिएको कम्पनीले जनाएको छ।

जहाजहरू ग्राउन्ड भएपछि बिहीबारदेखि शनिबारसम्मका उडानका बारेमा थप अपडेट दिइने कम्पनीले जानकारी गराएको छ।

ए३५० विमानको इन्जिन बेलायतस्थित रोल्स रोयसले निर्माण गरेको हो।

‘संसारभरि कुनै पनि ए३५० विमानमा यस प्रकारको कम्पोनेन्ट असफलता सामना गर्ने यो पहिलो घटना हो,’ एयरलाइन्सले भनेको छ, ‘यो मुद्दालाई हामीले विमान र इन्जिन निर्माता तथा हाम्रा नियामकहरूसमक्ष पुर्‍याइसकेका छौँ।’

एउटामा समस्या देखिएपछि आफ्ना ए३५० का ४८ वटै विमानको फ्लिट-वाइड निरीक्षण प्रक्रिया पनि सुरु भइसकेको क्याथेले बताएको छ। (एससीएमपी)

Share This Article
Facebook Email Copy Link Print
Previous Article एनसेलको लाईसेन्स नवीकरण गर्ने मन्त्रिपरिषद्को निर्णयमा प्रभु साहको आपत्ति
Next Article नेप्सेमा सामान्य वृद्धि, १३ अर्बको कारोबार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारसमाज

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (निर्णयसहित)

1 year ago
काठमाडौँ - KTMसमाज

७० किलो गाँजा बरामद

57 years ago
खोटाङ्ग - KTGसमाज

पैसा सापटी माग्दा नदिएपछि दाजुबहिनीको हत्या भएको खुलासा

57 years ago
समाजसर्लाही - SLH

सर्लाहीमा आगोबाट जलेर एक वृद्धाको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?