2026-09-22 11:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जीप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु, सहचालक हाम फालेर बाँचे

भदौ १९, काठमाडौँ । सोरुगाउँपालिका-६ बन्जाह मोडमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको छ। बुधबार  बिहान ९:३० बजेतिर सोरुकोटबाट गमगढी आउँदै गरेको जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु  भएको प्रहरीले जनाएको छ।

सोरुकोटबाट सदरमुकाम  गमगढी आउँदै गरेको  ग १ ज ६४३७ नम्बरको जीप सोरु गाउँ पालिका-६ बन्जाह मोडमा ब्रेक फेल भइ मोडबाट १ सय  मिटर तल खस्दा जीप चालक  ४५ वर्षीय नरबहादुर  बुमीको मृत्यु भएको  प्रहरीले जानकारी  दिएको हो ।

जीपमा  यात्रु थिएनन् । जीप दुर्घटना  हुँदा सह-चालकले हाम फालेर ज्यान बचाएको प्रहरी ले बताएको छ । घटनाको  मुचुल्का  तयार भइसकेको  र पोस्टमार्टमका लागि शव जिल्ला  अस्पताल  ल्याउने तयारी  भएको  जिल्ला  प्रहरी  कार्यालयले जानकारी  दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता