2026-07-26 12:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बसमा सिटभन्दा बढी यात्रु नचढाउन सर्वोच्चको आदेश

भदौ २७, काठमाडौँ । चाडबाड नजिकिँदै जाँदा सर्वोच्च अदालतले यातायातका साधनमा रहेको सिट क्षमता भन्दा बढी यात्रु नचढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

न्यायााधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सवारीभित्र यात्रुको इच्छा विपरित ठूलो स्वरमा म्युजिक सिस्टम नबजाउनसमेत मंगलबार आदेश गरेको हो । 

टंकप्रसाद भट्टराईसमेतले सार्वजनिक यातायात सुरक्षामा ध्यान दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । 

सर्वोच्चले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०२ को व्याख्या गर्दै भनेको छ, ‘निर्धारण गरेको सिट क्षमता भन्दा बढी यात्रुलाई सार्वजनिक सवारीमा नचढाउनू, सवारीभित्र यात्रुको इच्छा विपरित ठूलो स्वरमा म्युजिक सिस्टम नबजाउनू ।’ 

साथै उच्च वाहन शक्ति मोटरसाइकल चालकहरुले सडक यात्रु र समाजलाई आतंकित हुने गरी ठूलो स्वर र तिव्र गतिमा मोटरसाइकल नचलाउनसमेत सर्वोच्चले आदेश गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ